‘बालगृहका भाइहरुलाई सामूहिक टीका लगाउँन पाउँदा निकै खुशी लाग्छ’ टीका लगाउने क्रममा उनले भनिन्, ‘रगतको नाता नभए पनि यहाँका भाइहरुसँग कर्मको नाता जोडिएको छ।’
कपिलवस्तुमा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एमाले)ले पार्टीमा नव प्रवेशीहरुलाई प्राथमिकता दिएको छ। एमाले कपिलवस्तुबाट टिकट पाएका मध्ये अधिकांश उम्मेदवार अरु पार्टीबाट आएकाहरु रहेका छन्।
स्थानीयले बदेलका लागि राखेको पासोमा तिलौरी गाउँको बाणगंगा नदी छेउमा चितुवा फसेको थियो। पासोमा चितुवा परेको बारे स्थानीयले डिभिजन वन कार्यालय कपिलवस्तुलाई जानकारी गराएका थिए।
कपिलवस्तुको सिमावर्ती क्षेत्र कृष्णगनरमा स्रोत नखुलेको १३ लाख नगदसहित एक जना गाडी चालक पक्राउ परेको छ। प्रहरीले लु १ ख २३९७ नम्बरको बसमा स्रोत नखुलेको १३ लाख ८ सय रकम प्रहरीले बरामद हो।
चाडबाडमा दुर्घटना बढेपछि कपिलवस्तुमा चार पाङग्रे सवारीमा टाईम कार्ड लागु गरिएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पिपरादेखि शिवपुरसम्म चल्ने चार पाङग्रे सवारीकालागि टाईम कार्ड लागु गरिएको हो।
प्रहरी चौकी बेदर्मीको प्रहरी टोलिले गस्ती गर्दै कुखुराको चल्ला छोडी मानिस भारत तर्फ भागेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलले बताए। बरामद चल्ला कृष्णनगर नगरपालिका-१ सुरई खोलामा खाडल खनि पुरी नष्ट गर...