वर्षायाम सुरु भएसँगै कपिलवस्तुमा सर्पदंशका घटना बढ्न थालेका छन्। विशेषगरी असारदेखि भदौसम्म सर्पको सक्रियता बढ्ने भएकाले उपचार केन्द्रमा बिरामीको चाप उल्लेखनीय रूपमा वृद्धि भएको छ।
कपिलवस्तु अस्पतालमा उपचारका क्रममा डाक्टरको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयवासीले अस्पताल तथा जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेका छन्।