किरणमान बज्राचार्य किरणमान बज्राचार्य
सुरक्षा संबेदनशीलतालाई हेर्दै कपिलवस्तुको दोहनीमा अस्थाई प्रहरी पोष्ट
समाज
Clock १० चैत्र २०७९ | २ मिनेट पाठ
सुरक्षा संबेदनशीलतालाई हेर्दै कपिलवस्तुको दोहनीमा अस्थाई प्रहरी पोष्ट
स्थानीयबासीको माग र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार त्यहा पोष्ट खडा गरिएको हो। अस्थायी पोष्ट तत्कालका लागि वडा कार्यालय कै भवन भित्र खडा गरिएको हो।
Whatsapp
१ सय ९५ जनाको निःशुल्क मोतिया बिन्दुको अप्रेसन
स्वास्थ्य
Clock १० चैत्र २०७९ | २ मिनेट पाठ
१ सय ९५ जनाको निःशुल्क मोतिया बिन्दुको अप्रेसन
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ९ स्थित शान्ति नगरमा सञ्चालित  २ दिने निः शुल्क आँखा शिविरमा १ सय ९५ जना मोतिया बिन्दुको अप्रेसन गरिएको छ।
Whatsapp
तिलौराकोटमा फेला पर्‍यो गजुर सहितका पुरातात्त्विक बस्तुहरु
समाज
Clock ०७ चैत्र २०७९ | ३ मिनेट पाठ
तिलौराकोटमा फेला पर्‍यो गजुर सहितका पुरातात्त्विक बस्तुहरु
यस बर्ष दोश्रो पटक विज्ञ टोलीले तिलौराकोट क्षेत्रमा गरिएको उत्खननका क्रममा समेत पुरातात्त्विक बस्तु फेला परेका हुन।
Whatsapp
शिक्षालाई बढवा दिन विद्यार्थीहरुलाई साइकल र सिलाई कटाई तालिम
समाज
Clock १३ फागुन २०७९ | ३ मिनेट पाठ
शिक्षालाई बढवा दिन विद्यार्थीहरुलाई साइकल र सिलाई कटाई तालिम
कतार च्यारिटीको स्पोन्सरसिपमा बालिका शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ लुम्बिनी एकीकृत बिकास संस्थाले छात्रालाई साइकल र किशोरीहरुलाई ३ महिने सिलाई कटाई तालिम दिइएको हो।
Whatsapp
सिद्धार्थ विद्यामन्दिर बोर्डिङमा खाना पकाउने प्रतियोगिता
शिक्षा
Clock १३ फागुन २०७९ | २ मिनेट पाठ
सिद्धार्थ विद्यामन्दिर बोर्डिङमा खाना पकाउने प्रतियोगिता
बोडिङमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत बिद्यार्थीहरु बिच खानाको परिकार बनाउने प्रतियोगिता गरिएको हो।
Whatsapp
पर्यटन प्रवर्द्धन गर्न मन्त्री पन्थी सहितको टोलीद्वारा बुद्ध स्थलको अवलोकन
समाज
Clock ०६ फागुन २०७९ | २ मिनेट पाठ
पर्यटन प्रवर्द्धन गर्न मन्त्री पन्थी सहितको टोलीद्वारा बुद्ध स्थलको अवलोकन
कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो।
Whatsapp
महाशिवरात्रिमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरुको ओइरो
समाज
Clock ०६ फागुन २०७९ | २ मिनेट पाठ
महाशिवरात्रिमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरुको ओइरो
छिमेकी जिल्ला,रुपन्देही, अर्घाखाँची भारत तथा जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनहरुले मन्दिरमा पूजापाठ गरेका थिए।
Whatsapp
अहिलेको सरकार इतिहास मै सबै भन्दा कमजोरः जसपा अध्यक्ष यादव
राजनीति
Clock ०१ फागुन २०७९ | ३ मिनेट पाठ
अहिलेको सरकार इतिहास मै सबै भन्दा कमजोरः जसपा अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकार इतिहास मै सबै भन्दा कमजोर रहेको बताएका छन्। उनले सरकार धेरै दिन नटिक्ने समते दाबी गरेका छन्।
Whatsapp
कपिलवस्तुमा ६ लाख ४२ हजार जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने
स्वास्थ्य
Clock २८ माघ २०७९ | २ मिनेट पाठ
कपिलवस्तुमा ६ लाख ४२ हजार जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने
परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगको उन्मुलनका लागि कपिलवस्तुमा यस रोग विरुद्धको औषधी फागुन ११ गते बाट खुवाइने भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस