किरणमान बज्राचार्य किरणमान बज्राचार्य
छोराको दीर्घायुका लागि कुशको पूजा गरी तराई मधेसमा मनाइयो तीन छठ्ठी पर्व
समाज
Clock ०९ भदौ २०८१ | २ मिनेट पाठ
छोराको दीर्घायुका लागि कुशको पूजा गरी तराई मधेसमा मनाइयो तीन छठ्ठी पर्व
आफ्नो पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु मधेसी समुदायका महिलाहरूले आइतबार तराई मधेस सहित कपिलवस्तुमा धूमधामसँग तीन छठ्ठी ( हल ) पर्व मनाएका छन्।
Whatsapp
कपिलवस्तुको जमुहारमा फेरी किशोरीलाई सर्पले डस्यो
समाज
Clock ०८ भदौ २०८१ | १ मिनेट पाठ
कपिलवस्तुको जमुहारमा फेरी किशोरीलाई सर्पले डस्यो
कपिलवस्तु नगरपालिका १ जमुहार टोलमा फेरी योगेश गुप्ता की छोरी १४ बर्षिया परी गुप्तालाई  शनिबार सर्पले डसेको छ । नुहाएर कोठामा जाने क्रममा परीलाई सर्पले डसेको हो।
Whatsapp
खोलामा डुबेर दुई किशोरको मृत्यु
समाज
Clock ०८ भदौ २०८१ | १ मिनेट पाठ
खोलामा डुबेर दुई किशोरको मृत्यु
कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा नुहाउने क्रममा डुबेर २ किशोरको शनिबार दिउसो मृत्यु भएको छ ।
Whatsapp
चौकीदारको भूमिकामा सीमा क्षेत्रको सुरक्षा गरी रहेका छौ: सशस्त्र आईजीपी अर्याल
समाज
Clock ०७ भदौ २०८१ | १ मिनेट पाठ
चौकीदारको भूमिकामा सीमा क्षेत्रको सुरक्षा गरी रहेका छौ: सशस्त्र आईजीपी अर्याल
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरीले चौकीदारको भूमिकामा सीमा सुरक्षा गरिरहेको बताएका छन् ।
Whatsapp
बझाहा बाधका कारण ४ सय हेक्टर नेपाली भूभाग डुबानमा
समाज
Clock ०६ भदौ २०८१ | ५ मिनेट पाठ
बझाहा बाधका कारण ४ सय हेक्टर नेपाली भूभाग डुबानमा
भारतद्वारा एकतर्फीरुपमा बनाइएको बझाहा बाँधका कारण धान रोपिएको ४ सय बढी बिघा भू– भाग डुबानमा परेको छ ।
Whatsapp
कपिलवस्तुमा सर्पले डसेर बालकको मृत्यु
समाज
Clock ०६ भदौ २०८१ | १ मिनेट पाठ
कपिलवस्तुमा सर्पले डसेर बालकको मृत्यु
कपिलवस्तु नगरपालिका तौलिहवाको जमुहारमा सर्पले डसेर बुटवल प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एक बालकको मृत्यु भएको छ।
Whatsapp
चार जनालाई डस्ने विषालु सर्प नियन्त्रणमा
समाज
Clock ०५ भदौ २०८१ | १ मिनेट पाठ
चार जनालाई डस्ने विषालु सर्प नियन्त्रणमा
१० दिन अघि कपिलवस्तु नगरपालिका १ जमुहार टोलमा २ घरका ४ जनालाई टोकेको गोमन जातको सर्प फेला परेको छ ।
Whatsapp
बाणगंगा नगरपालिकाका २ सय बढी घर डुबानमा
समाज
Clock ०४ भदौ २०८१ | १ मिनेट पाठ
बाणगंगा नगरपालिकाका २ सय बढी घर डुबानमा
सोमवार राति देखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर  बैरिया र पिपरा क्षेत्रका २ सय बढी घरहरू डुबानमा परेका छन्।
Whatsapp
अविरल वर्षाले बैरिया र पिपरा क्षेत्रका २ सय बढी घरहरू डुबानमा
समाज
Clock ०४ भदौ २०८१ | २ मिनेट पाठ
अविरल वर्षाले बैरिया र पिपरा क्षेत्रका २ सय बढी घरहरू डुबानमा
सोमवार राति देखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर बैरिया र पिपरा क्षेत्रका २ सय बढी घरहरू डुबानमा परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस