चन्दा संकलन गरेको रकमको हिसाबकिताब दिन आनकानी गरेको भन्दै उक्त समूहको केन्द्रीय निर्देशन अनुसार नै यादवकोे हत्या गरेको पक्राउ परेका दुवै जनाले प्रहरी समक्ष वयान दिएको प्रहरी उपरिक्षक भट्टले बताए ।
कपिलवस्तुको शिवराज नगरपालिकाले तिहारमा प्लास्टिकजन्य मालाको बिक्री वितरण तथा प्रयोग रोक लगाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय फूल मालाको प्रयोगमा जोड दिएको हो।