किरणमान बज्राचार्य किरणमान बज्राचार्य
डेढ महिनामा ८३ जना फरार प्रतिवादी पक्राउ
समाज
Clock २६ कार्तिक २०८१ | १ मिनेट पाठ
डेढ महिनामा ८३ जना फरार प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा अदालतले सजाय ताके पनि लामो समय देखि फरार रहँदै आएका कपिलवस्तुमा डेढ महिनाको अवधिमा ८३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
Whatsapp
सिंगाडा खेतीबाट राम्रो आम्दानी गर्दै कमलेश
समाज
Clock २४ कार्तिक २०८१ | ३ मिनेट पाठ
सिंगाडा खेतीबाट राम्रो आम्दानी गर्दै कमलेश
कपिलवस्तु नगरपालिका– १ कहार टोलका कमलेश कहार सिंगाडाका लागि टिनको सानो डुङ्गा लिई बिहानै झिसमिसेमा हिँडेका सिंगाडा टिपेर दिउसो फर्कन्छन्।अहिले उनी र उनको परिवारलाई सिंगाडा बेच्ने चटारो छ।
Whatsapp
गोरुलाई यातना दिएर यात्रा गराउने व्यक्ति प्रहरी खोरमा
समाज
Clock २४ कार्तिक २०८१ | १ मिनेट पाठ
गोरुलाई यातना दिएर यात्रा गराउने व्यक्ति प्रहरी खोरमा
दोषी ठहरिए ३ महिना कैद वा ५ हजार वा दुवै सजाय हुने प्रावधान छ।
Whatsapp
छठको समापनका अवसरमा कपिलबस्तुमा देखिएका दृष्य
समाज
Clock २३ कार्तिक २०८१ | २ मिनेट पाठ
छठको समापनका अवसरमा कपिलबस्तुमा देखिएका दृष्य
बिहीवार गरेकै विधि शुक्रवार विहान उदाउँदो सूर्यलाई अर्घ दिइ समापन गरिएको छ।
Whatsapp
अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइयो छठ
समाज
Clock २२ कार्तिक २०८१ | १ मिनेट पाठ
अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइयो छठ
कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटका रुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटम  छठी माताको पूजाआजा गर्दै यो पर्व मनाइएको हो।
Whatsapp
बुद्धभुमी नगरपालिकाले बालगृहका बालबालिकालाई दियो कम्मल
समाज
Clock २२ कार्तिक २०८१ | १ मिनेट पाठ
बुद्धभुमी नगरपालिकाले बालगृहका बालबालिकालाई दियो कम्मल
कपिलवस्तुको तौलिहवा स्थित बालगृहका बालबालिकालाई कम्मल बाँडिएको छ। बुद्धभुमी नगरपालिकाले बालगृहमा रहेका ३२ बालबालिकालाई कम्मल बाडेको हो।
Whatsapp
सबै समुदायलाई जोड्दै छठ
समाज
Clock २१ कार्तिक २०८१ | ६ मिनेट पाठ
सबै समुदायलाई जोड्दै छठ
तीन दशक अघि सम्म पूर्वी जिल्लाबाट नोकरीका लागि कपिलवस्तु आएका तीन चार परिवारले मात्र जिल्लामा छठ पर्व मनाउने गर्थ्यो।
Whatsapp
कपिलवस्तुमा शान्तिपूर्ण वातावरणमा २६३ मूर्ति विसर्जन
समाज
Clock १९ कार्तिक २०८१ | २ मिनेट पाठ
कपिलवस्तुमा शान्तिपूर्ण वातावरणमा २६३ मूर्ति विसर्जन
मूर्ति विसर्जनका क्रममा विगत वर्षहरूमा साम्प्रदायिक घटना भएका थिए। २०७६ सालमा त्यहाँ मूर्ति विसर्जनका बेला एक जनाको मृत्यु हुनको साथै कयौँ घाइते भएका थिए।
Whatsapp
करेन्ट लागेर १ जनाको मृत्यु
समाज
Clock १४ कार्तिक २०८१ | १ मिनेट पाठ
करेन्ट लागेर १ जनाको मृत्यु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस