किरणमान बज्राचार्य किरणमान बज्राचार्य
दशकौंदेखि लालपुर्जाविहीन ८ हजार बढीले पाए लालपुर्जा
समाज
Clock ०६ वैशाख २०८३ | २ मिनेट पाठ
दशकौंदेखि लालपुर्जाविहीन ८ हजार बढीले पाए लालपुर्जा
कपिलवस्तुमा २ वर्षभित्र ८ हजार ३ सय ९६ जना गाउँ ब्लक पीडितलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय कपिलवस्तुका प्रमुख जनक बहादुर भण्डारीले बताए
Whatsapp
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिवद्धता
समाज
Clock ०५ वैशाख २०८३ | २ मिनेट पाठ
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिवद्धता
ओझेलमा परेको कपिलवस्तुको ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले कपिलवस्तुको तौलिहवामा १०औँ प्राचीन कपिलवस्तु महोत्सव सुरु गरिएको छ ।
Whatsapp
बैंकमा जम्मा गरेको ३८ लाख कसरी गायब ?
अर्थ
Clock ०५ वैशाख २०८३ | १ मिनेट पाठ
बैंकमा जम्मा गरेको ३८ लाख कसरी गायब ?
आन्तरिक लेखापरीक्षणका क्रममा आर्थिक वर्ष २०८१/८२ मा बैंकमा जम्मा गरिएको भनिएको आम्दानी रकम अभिलेखमा नदेखिएपछि घटना सार्वजनिक भएको हो।
Whatsapp
लालपुर्जाविहीन बालबिटौरी जग्गाको लालपुर्जा बनाउन माग गर्दै मन्त्रालयमा ज्ञापनपत्र
समाज
Clock ०४ वैशाख २०८३ | १ मिनेट पाठ
लालपुर्जाविहीन बालबिटौरी जग्गाको लालपुर्जा बनाउन माग गर्दै मन्त्रालयमा ज्ञापनपत्...
ज्ञापनपत्रमा जग्गाको नापजाँच कार्य सम्पन्न भइसकेको र लामो समयदेखि भोगचलन हुँदै आए पनि हालसम्म लालपुर्जा नबनेको उल्लेख गरिएको छ।
Whatsapp
भारतबाट गैरकानुनी रुपमा भित्र्याएको १० क्विन्टल केरा बरामद
समाज
Clock ०३ वैशाख २०८३ | २ मिनेट पाठ
भारतबाट गैरकानुनी रुपमा भित्र्याएको १० क्विन्टल केरा बरामद
कपिलवस्तुका दुई छुट्टाछुट्टै स्थानबाट गैरकानुनी रूपमा भित्र्याइएका करिब १० क्विन्टल केरा प्रहरीले बरामद गरेको छ।
Whatsapp
सुन चोरीको आरोपमा दुई पाकिस्तानी महिला पक्राउ
अपराध
Clock ०२ वैशाख २०८३ | १ मिनेट पाठ
सुन चोरीको आरोपमा दुई पाकिस्तानी महिला पक्राउ
मंगलबार साँझ साढे ५ बजेतिर सुन किन्ने बहानामा सो सुनपसलबाट बाहिर निस्कने क्रममा उनीहरू पक्राउ परेका हुन्। सुन किन्ने बहानामा विभिन्न गहना हेर्ने क्रममा उनीहरूले सुन चोरी गरेको सीसीटीभीको फुटेजमा देखिए...
Whatsapp
नयाँ वर्षमा तिलौराकोटमा ५ हजार बढी पर्यटक
अर्थ
Clock ०१ वैशाख २०८३ | १ मिनेट पाठ
नयाँ वर्षमा तिलौराकोटमा ५ हजार बढी पर्यटक
सिद्धार्थ गौतमका पिता राजा शुद्धोधनको राजप्रसाद समेत रहेको तिलौराकोट विश्व सम्पदामा सूचीकृतका लागि लामो समयदेखि तयारी गरिएको स्थल समेत हो।
Whatsapp
कपिलवस्तु कारागारमा ६० कैदीबन्दीले गरे रक्तदान
समाज
Clock ०१ वैशाख २०८३ | १ मिनेट पाठ
कपिलवस्तु कारागारमा ६० कैदीबन्दीले गरे रक्तदान
जिल्ला कारागारको अयोजना तथा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा कारागारमा रक्तदान कार्यत्रम गरिएको हो ।
Whatsapp
१४ लाख भारुसहित पम्प सञ्चालक पक्राउ
अपराध
Clock ३० चैत्र २०८२ | १ मिनेट पाठ
१४ लाख भारुसहित पम्प सञ्चालक पक्राउ
कपिलवस्तु नगरपालिकास्थित चोकबजारबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस