१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
२१° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
किरणमान बज्राचार्य
अर्थ
२६ वैशाख २०८३
|
किरणमान बज्राचार्य
२ मिनेट पाठ
साढे नौ महिनामै वर्षको लक्ष्यभन्दा बढी उठ्यो राजस्व
कपिलवस्तुका यशोधरा गाउपालिका स्थित सुठौली भन्सारमा चालु आर्थिक बर्षको साढे नौ महिनामा बार्षिक लक्ष्य पार गरी एक अर्ब १७ करोड राजस्व संकलन गरेको छ ।
समाज
२३ वैशाख २०८३
|
किरणमान बज्राचार्य
१ मिनेट पाठ
कपिलवस्तुमा ज्येष्ठ नागरिक र एकल महिलालाई बाँढियो राहत, विद्यार्थीलाई शैक्षिक सा...
कपिलवस्तु नगरपालिका–५ दलदलाहामा ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा विद्यार्थीहरूलाई विभिन्न सहयोग सामग्री वितरण गरिएको छ।
अर्थ
२१ वैशाख २०८३
|
किरणमान बज्राचार्य
२ मिनेट पाठ
नौ महिनामा साढे चार करोडको मालसामान बरामद
कपिलवस्तुमा नौ महिनामा भन्सार छली गरी गैर कानुनीरुपमा भित्राइएका ४ करोड ४० लाख बढीको मालसामान बरामद भएको छ ।
समाज
१७ वैशाख २०८३
|
किरणमान बज्राचार्य
१ मिनेट पाठ
नापभन्दा कम पेट्रोल बाँड्ने पम्पको बिक्री रोक
जन गुनासो बढे पछि कपिलवस्तुका ५ दर्जन पेट्रोल पम्पको अनुगमन गरिएको छ ।
समाज
१७ वैशाख २०८३
|
किरणमान बज्राचार्य
१ मिनेट पाठ
कपिलवस्तुमा बस पल्टिँदा १९ जना घाइते
कपिलवस्तुको तौलिहवा–जितपुर सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–११ निगालीकोट नजिक बिहीबार दिउँसो बस पल्टिँदा १९ जना घाइते भएका छन्।
समाज
१४ वैशाख २०८३
|
किरणमान बज्राचार्य
१ मिनेट पाठ
मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु
हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर – ८ मैनीहवामा मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ।
स्वास्थ्य
१२ वैशाख २०८३
|
किरणमान बज्राचार्य
२ मिनेट पाठ
कपिलवस्तु अझै औलोको उच्च जोखिम
सरकारले सन् २०३० सम्म मलेरिया (औलो) रोगलाई शून्यमा झार्ने लक्ष्य अघि सारे पनि कपिलवस्तु जिल्ला अझै उच्च जोखिममा रहेको देखिएको छ।
स्वास्थ्य
०९ वैशाख २०८३
|
किरणमान बज्राचार्य
२ मिनेट पाठ
एकैदिन दुई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपन घोषणा
दुबै पालिकाले १३ वटा खोपको पहुँच पालिकामा रहेका ५ वर्ष मुनिका सबै बालबालिकामा पुगेको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
अपराध
०९ वैशाख २०८३
|
किरणमान बज्राचार्य
१ मिनेट पाठ
साढे १४ किलो चरेससहित चार जना पक्राउ
कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित बस पार्क नजिकैबाट साढे १४ किलो चरेससहित चार जना पक्राउ परेका छन्।
Previous
1
2
3
...
88
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस