यस कृतिमा कवि राईले देश, समाज, व्यक्तिगत अनुभूति तथा समाजमा सुषुप्त रूपमा रहेको असमानता, विभेद र जातीय–वर्गीय विभाजनको मनोवृत्तिलाई समेत उजागर गर्दै कतै ज्याक डेरिडाको विनिर्माणवादको आभास गराएका छन्,...
जिल्ला अदालत मुद्दा फस्र्योटमा देश भरीमै अघि देखिएको छ। यहाँ एक वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी छैनन् । १० महिना पुगेको एउटा मुद्दा रहेकोमा त्यसलाई माघ महिना भित्र किनारा लगाइँदै छ।
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै युवा संघ अर्घाखाँचीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ। युवा संघका अध्यक्ष गोविन्दप्रसाद आचार्यले प्रमुख जिल्ला...
पाँच नम्बर प्रदेशलाई विखण्डन गर्न लागिएको बिरोध गरिएको आमहड्तालको तेस्रो दिन आइतबार आन्दोलनकारीले विभिन्न सरकारी कार्यालयमा तालाबन्दी गरेका छन्। जिल्ला प्रशासन कार्यालय बन्द छ । सरकारी कार्यालयका...
सरकारले पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको संयुक्त संघर्ष समिति अर्घाखाँचीलेले फेरि जिल्ला बन्दको आह्वान गरेको छ।
पाँच नम्बर प्रदेशका पहाडी जिल्लाई तराइसँग अलग गराइ चार नम्बर प्रदेशमा लैजान खोजिएको बिरोधमा गत बुधबारदेखि जारी रहेको बन्द मंगलबारदेखि खुलेको छ। बन्द खुलेपनि बजार सुनसानै छ।
संविधान संशोधन प्रस्तावको विधेयकमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईसँग अलग गराई चार नम्बर प्रदेशमा लैजाने निर्णय बिरुद्धको आन्दोलन आज पनि जारी रहेको छ। सरकारले संशोधन विधेयक मंगलबार राति संसद...
मानिसलाई एउटै रोगले पनि ज्यान लिने गरेको छ। जटिल प्रकारका रोगलागि थुप्रै व्यक्तिले अकालमै मृत्युवरण गरेका छन्। ठूला रोग लागेपछि बाच्न सकिँदैन भन्ने मान्यता हाम्रो समाजमा विद्यमान छ। बलियो आत्मबल, प्रा...
यो हप्ता सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा दुई बालिकाको चितुवाले ज्यान लिएको छ। चितुवाको आक्रमणले मंगलबार खाँचीकोट–९ गच्छेमा नारायण मुखियाकी ८ वर्षीया छोरी अस्मिता मुखियाको ज्यान गयो। प्रशासनले चितु...