शनिबार राति परेको हिमपातका कारण भिदत्तराजमार्गको साउखर्कमा अवरुद्ध भएको बाटो खोलेर फर्किने क्रममा नेपाली सेनाको लु १ ना २९४ नम्बरको (वान टन) ट्रक दुर्घटना हुदाँ ३३ जना सेना घाइते भएका छन्। घाइते मध्य...
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले संविधान संशोधनका लागि ल्याएका चारवटा प्रस्ताव राष्ट्रघाती रहेको बताएका छन्। डडेल्धुरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले नागरि...
परशुराम नगरपालिका–६ कुडाका हर्कबहादुर धामी राति नसुतेको झण्डै एकसाता बितिसकेको छ। एक सातादेखि उनी हरेक राति आफ्नै गाउँ बग्ने डरले ब्युझै रहन्छन्। बिहानको मिर्मिरेमा उनी सुत्छन्। जब महिला र बालबालिका ज...