नेपालमा विदेशी साम्राज्यको प्रभाव नपरेका कारण विक्रम संवत् निरन्तर रूपमा चलन चल्तीमा आइरहेको हो। एसियाका देशहरूमा भारत, पाकिस्तान लगायत जहाँ–जहाँ बेलायती साम्राज्य स्थापित भयो, त्यहाँ इस्वी संवत् चलेक...
राजा त्रिभुवन निरंकुश शासनबाट मुक्त हुन भित्रभित्रै प्रजातन्त्रवादी व्यक्ति र त्यतिबेलाका जुझारुहरूको नेतृत्वदायी प्रेरक बनेकाले नेपालमा प्रजातन्त्र स्थापना हुन सकेको हो ।
विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि हिमवतखण्डको यो क्षेत्रमा थुपै्र स–साना राज्यहरूमा विभाजित भएका थिए। पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश, उत्तर कैलाश मानसरोवर र दक्षिण ग्रगासम्मको भूभाग हो।
‘उप्रान्त यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या...