टपेन्द्र कार्की टपेन्द्र कार्की
चार वर्षमा उच्च तहका १३४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
राजनीति
Clock ०९ वैशाख २०८३ | ६ मिनेट पाठ
चार वर्षमा उच्च तहका १३४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला चार वर्षमा उच्च तहका १३४ जना कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।
Whatsapp
कारागारको क्षमताभन्दा १० हजार बढी कैदीबन्दी
समाज
Clock ०८ वैशाख २०८३ | ३ मिनेट पाठ
कारागारको क्षमताभन्दा १० हजार बढी कैदीबन्दी
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार देशभरिका कारागारसँग १८ हजार २६२ कैदीबन्दी राख्ने क्षमता भए पनि ती कारागारमा हाल २७ हजार ४६२ जनालाई राखिएको छ। दैनिक संख्या भने घटबढ भइरहन्छ तर समग्रमा नौदेखि...
Whatsapp
सहज सेवा प्रवाहमा जुट्याे सरकार
समाज
Clock ०७ वैशाख २०८३ | ५ मिनेट पाठ
सहज सेवा प्रवाहमा जुट्याे सरकार
गृह मन्त्रालयले हरेक जिल्ला प्रशासन कार्यालयलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्न निर्देशन दिएको छ।
Whatsapp
सशस्त्र प्रहरी बल: आइजिपीको प्रतिस्पर्धामा दुई एआइजी
समाज
Clock ०७ वैशाख २०८३ | ५ मिनेट पाठ
सशस्त्र प्रहरी बल: आइजिपीको प्रतिस्पर्धामा दुई एआइजी
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) द्वय नारायणप्रसाद पौडेल र वंशी दाहाल नयाँ नयाँ एआइजीका दाबेदार भएकाले प्रतिस्पर्धामा छन्।
Whatsapp
हरेक कार्यालयमा डिजिटल र आवाजसहित बडापत्र राख्न निर्देशन
समाज
Clock ०६ वैशाख २०८३ | ५ मिनेट पाठ
हरेक कार्यालयमा डिजिटल र आवाजसहित बडापत्र राख्न निर्देशन
गृह मन्त्रालयले हरेक जिल्ला प्रशासन कार्यालयमा डिजिटल तथा आवाजसहितको नागरिक बडापत्र राख्न निर्देशन दिएको छ।
Whatsapp
सुन तस्करी सूचना दिनेलाई नै मुद्दा
समाज
Clock ०६ वैशाख २०८३ | ७ मिनेट पाठ
सुन तस्करी सूचना दिनेलाई नै मुद्दा
सुनको अवैध पैठारी (तस्करी) को ‘कनेक्सन’ खुलाउने कर्मचारीलाई नै तस्करीमा संलग्न रहेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
Whatsapp
सम्पत्ति छानबिनको पहिलो दायरामा करिब ३०० राजनीतिक व्यक्तित्व
राजनीति
Clock ०४ वैशाख २०८३ | २४ मिनेट पाठ
सम्पत्ति छानबिनको पहिलो दायरामा करिब ३०० राजनीतिक व्यक्तित्व
सरकारले पहिलो चरणमा २०६२/६३–८३ सम्म सार्वजनिक पदमा बसेका राजनीतिक व्यक्तिहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न आयोग बनाएको छ।
Whatsapp
हिमालयन रि-इन्स्योरेन्स र भट्ट निवासबाट कागजात बरामद
समाज
Clock ०३ वैशाख २०८३ | ५ मिनेट पाठ
हिमालयन रि-इन्स्योरेन्स र भट्ट निवासबाट कागजात बरामद
राज्यशक्तिको चरम दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिनमा तानिएका व्यवसायी दीपक भट्ट र उनको लगानी रहेको हिमालयन रि–इन्स्योरेन्स लिमिटेडबाट सरकारले कागजात बरामद गरेको छ।
Whatsapp
आन्तरिक झमेलामा कांग्रेस-एमाले
राजनीति
Clock ०३ वैशाख २०८३ | ६ मिनेट पाठ
आन्तरिक झमेलामा कांग्रेस-एमाले
पुराना दलहरू नेपाली कांग्रेस र नेकपा एमाले आन्तरिक झमेलामा फसेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस