एमालेलाई निर्वाचनमार्फत संघीय सरकारमा पुग्न संसदीय निर्वाचन जित्नैपर्ने आवश्यकता छ। तर वर्तमान सत्ता गठबन्धन कायम भए एमालेको त्यो सपना पूरा नहुन सक्छ। त्यसै भएर सत्ता गठबन्धनबाट माओवादी केन्द्र र नेकप...
मूलभूत रूपमा सत्ता गठबन्धन सफल भएको छ। यो गठबन्धनलाई प्रदेशसभा र संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन तथा त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि अघि बढाउने संकल्प हो। यसमा हामी गठबन्धन दल दृढ छौँ...
वाम गठबन्धन तत्काल सफल नहुने भएकाले एमाले वर्तमान सरकारलाई असफल पार्न मधेसवादी दलहरूको साथ लिएर अघि बढ्ने खेलमा छ । एमाले र मधेसवादी दल मिलेको अवस्थामा वर्तमान सरकार धर्मराउन सक्छ । यसका लागि एमालेले...
एस पार्टीकी मिना लामा र कांग्रेसका राजेश बानियाँले जीत हाँसिल गरेका छन्। लामा बागमती प्रदेशको उपमहानगरपालिकामा पहिलो मेयर हुन्। लामा यसअघि एमालेको तर्फबाट उपमेयर थिइन्। उनी एमाले विभाजन भएपछि एसतिर ला...
कांग्रेसका सबै कार्यकर्ताले धेरै स्थानमा माओवादी, नेकपा एस र जसपाका उम्मेदवारलाई मतदान नगर्दा हार्नुपरेको ती दलको गुनासो छ। यसबाट गठबन्धनमा हार्दिकता खलबलिएको संकेत मिलेको छ।
स्थानीय तहको निर्वाचनमा शंकरापुर नगरपालिका, बुटवल उपमहानगरपालिका, इटहरी नगरपालिकालगायतमा नेकपा एसलाई सत्ता गठबन्धन दलबाट धोका भएको देखिएको छ। काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा पनि गठबन...
एमाले विभाजनपछि भएको स्थानीय तह निर्वाचनबाट वर्षौंदेखि एमालेका गढ क्षेत्र भत्किएका छन्। थोरैथोरै मतले कांग्रेसले निर्वाचनमा जित हात पारेको छ। कांग्रेसले एमालेका गढ भत्काएर जित हात पारेको हो।
माओवादीको आन्तरिक बैठक र छलफलहरूमा कांग्रेसले साह्रै हेपेको तर सम्झौता गरेर बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै आएका दाहालले कांग्रेस भरतपुरमा एक्लै हिँड्न खोजेको र त्यो सकारात्मक बाटो नभएको बताएका...