टपेन्द्र कार्की टपेन्द्र कार्की
स्थानीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हातपात
राजनीति
Clock २६ जेष्ठ २०७९ | १ मिनेट पाठ
स्थानीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हातपात
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमा हातपात भएको छ। बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्री कार्यकक्षमै जसपाका सांसद रामबाबु यादवले हातपात गरेका थिए।
Whatsapp
माओवादीमा पनि मन्त्री बदल्न दबाब
राजनीति
Clock २६ जेष्ठ २०७९ | ४ मिनेट पाठ
माओवादीमा पनि मन्त्री बदल्न दबाब
नेकपा माओवादी केन्द्रमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने आवाज उठेको छ।
Whatsapp
मन्त्री आलेको प्रस्तावमा अध्यक्ष नेपालको रोक
राजनीति
Clock २५ जेष्ठ २०७९ | ३ मिनेट पाठ
मन्त्री आलेको प्रस्तावमा अध्यक्ष नेपालको रोक
नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा विभिन्न विमानस्थल आसपास रहेको ९१ रोपनी जग्गा निजी क्षेत्रलाई दिन गरिएको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ।
Whatsapp
पार्टीभन्दा मन्त्री शक्तिशाली
राजनीति
Clock २४ जेष्ठ २०७९ | ५ मिनेट पाठ
पार्टीभन्दा मन्त्री शक्तिशाली
नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ।
Whatsapp
दक्षता कि आलोपालो
राजनीति
Clock २३ जेष्ठ २०७९ | ४ मिनेट पाठ
दक्षता कि आलोपालो
कार्यक्षमता, दक्षता र जनहितमा काम गर्नेभन्दा पनि पार्टीका नेतालाई खुसी बनाउने परम्पराले मुलुकको आर्थिक विकास र सुशासन थप कमजोर बन्ने देखिएको छ।
Whatsapp
गठबन्धन इमानदार नभएको नेकपा एसको गुनासो
राजनीति
Clock २२ जेष्ठ २०७९ | ४ मिनेट पाठ
गठबन्धन इमानदार नभएको नेकपा एसको गुनासो
सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूले सोचेजस्तो सहयोग नगरेको निष्कर्ष निकाल्दै असन्तुष्टि जनाएको छ।
Whatsapp
मापदण्ड तय गरेर सेवावधि हटाउनुपर्छः पूर्वएआइजी कार्की
समाज
Clock २० जेष्ठ २०७९ | १ मिनेट पाठ
मापदण्ड तय गरेर सेवावधि हटाउनुपर्छः पूर्वएआइजी कार्की
व्यक्तिकेन्द्रित र स्वार्थकेन्द्रित गरेर सेवावधि हटाउनुहुँदैन। व्यक्तिलाई टार्गेट गरेर हटाए त्यसले पुरै संगठनलाई असर गर्छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा मात्रै यो व्यवस्था...
Whatsapp
प्रहरीमा सधैं किचलोः सेवावधि घटाउने कि बढाउने
समाज
Clock २० जेष्ठ २०७९ | ६ मिनेट पाठ
प्रहरीमा सधैं किचलोः सेवावधि घटाउने कि बढाउने
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका धिरजप्रताप सिंह र सशस्त्रका राजु अर्याललाई आइजिपीको शपथ खुवाउँदै गर्दा दुवै संगठनका नियमावली संशोधन हुने संकेत गरेका थिए।
Whatsapp
कांग्रेसलाई धम्क्याउँदै दाहाल
राजनीति
Clock १९ जेष्ठ २०७९ | ५ मिनेट पाठ
कांग्रेसलाई धम्क्याउँदै दाहाल
स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा सोचेभन्दा धेरै स्थानमा जितेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको कांग्रेसलाई धम्क्याउन थालेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस