इटालीको बेर्रेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल किन्न लागिएको छ। सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय युरोमा बुक गरेको छ...
सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयार...
सरकारले प्रतिनिधिसभामा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने तयारी थालेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा दर्ता भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएर...
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) मा हालको पाँच दलीय गठबन्धनमै रहने कि वाम गठबन्धन बनाउने भन्ने बहस सुरु भएको छ। नेपाली कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गरिरहँदा नेकपा एस...
आइतबारको सचिवालय बैठकमा अन्तर्घात गरेका नेताकार्यकर्ताले आगामी दिनमा पाठ सिक्नेगरी छानबिन समिति गठन गरेर एमालेले औपचारिकता निभाएको हो। संघ तथा प्रदेशको निर्वाचन नजिकिँदै गर्दा पार्टी नेताकार्यकर्तालाई...
उनले गठबन्धनका उम्मेदवारलाई कांग्रेसबाटै धोका भएको पनि उल्लेख गरेका छन्। कांग्रेस मत नदिने वा आफ्ना उम्मेदवार सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा नदिँदा अत्यधिक मत बदर भएको पनि प्रचण्डले बत...
ओली नेतृत्वको सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशलाई नै अहिलेको सरकारले विधेयकका रूपमा सदनमा प्रस्तुत गर्न खोज्दा ओलीले पहिला र अहिलेको सन्दर्भ फरक भएको भन्दै समर्थन गर्न नसकिने बताएका छन्।
बाढीपहिरो जोखिममा ७२ जविपद्बाट धनजनको ठुलो क्षति हुने गरेको भन्दै सरकारले राहत तथा उद्धारका लागि तीनवटा प्रदेशमा नेपाली सेनाका हेलिकोप्टर तयारी अवस्थामा राखेको छ।