टपेन्द्र कार्की टपेन्द्र कार्की
के उपरथी पाण्डेले राजीनामा देलान्?
राजनीति
Clock २४ कार्तिक २०८० | २ मिनेट पाठ
के उपरथी पाण्डेले राजीनामा देलान्?
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा सिफारिस गरेपनि उनको उमेर विवाद बढ्दै गएपछि पेचिलो बनेको हो।
Whatsapp
सामाजिक सञ्जाललाई नेपालमै दर्ता अनिवार्य
राजनीति
Clock २४ कार्तिक २०८० | ७ मिनेट पाठ
सामाजिक सञ्जाललाई नेपालमै दर्ता अनिवार्य
नेपालमा प्रयोगमा रहेका फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालको सम्पर्क बिन्दु खोल्नुपर्ने प्रावधान सरकारले अघि सारेको हो।
Whatsapp
सामाजिक सञ्जाल दर्ता नगरे बन्द गर्ने
समाज
Clock २३ कार्तिक २०८० | ८ मिनेट पाठ
सामाजिक सञ्जाल दर्ता नगरे बन्द गर्ने
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेको हो।
Whatsapp
स्वास्थ्यमन्त्री बस्नेत र मुख्य सचिवसमेतको संलग्नता !
अर्थ
Clock २२ कार्तिक २०८० | ४ मिनेट पाठ
स्वास्थ्यमन्त्री बस्नेत र मुख्य सचिवसमेतको संलग्नता !
प्राधिकरणले ‘कल वाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रविधि खरिद गर्दा डेढ अर्ब रूपैयाँ अनियमितता गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो।
Whatsapp
पोखरा विमानस्थलको कागजात अख्तियारको नियन्त्रणमा
अर्थ
Clock २१ कार्तिक २०८० | ३ मिनेट पाठ
पोखरा विमानस्थलको कागजात अख्तियारको नियन्त्रणमा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाका सबै कागजपत्र नियन्त्रणमा लिएको छ। कात्तिक १२ गते नै अख्तियारले कागजात नियन्त्रणमा...
Whatsapp
१५७ को मृत्यु, मझौलो भूकम्प तर भयानक क्षति
समाज
Clock १९ कार्तिक २०८० | ७ मिनेट पाठ
१५७ को मृत्यु, मझौलो भूकम्प तर भयानक क्षति
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जाजरकोटमा ७२ महिला र ३३ पुरुष तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको छ ।
Whatsapp
देशमा भूकम्पको विपत्ति, राष्ट्रपति पौडेल २२ गते विदेश भ्रमणमा जाने
राजनीति
Clock १८ कार्तिक २०८० | ३ मिनेट पाठ
देशमा भूकम्पको विपत्ति, राष्ट्रपति पौडेल २२ गते विदेश भ्रमणमा जाने
मुलुक भुकम्पको विपत्तिमा परेका बेला राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक २२ मा विदेश जाने भएका छन्।
Whatsapp
सरकारले जाजरकोट भूकम्प पीडितका लागि १० करोड दिने
समाज
Clock १८ कार्तिक २०८० | १ मिनेट पाठ
सरकारले जाजरकोट भूकम्प पीडितका लागि १० करोड दिने
जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा पीडितका लागि सरकारले तत्काललाई १० करोड निकासा गर्ने भएको छ।
Whatsapp
प्रधानमन्त्री दाहाल जाजरकोट: सिडियोसँग विवरण लिएर स्थलगत घुम्ने तयारी
समाज
Clock १८ कार्तिक २०८० | २ मिनेट पाठ
प्रधानमन्त्री दाहाल जाजरकोट: सिडियोसँग विवरण लिएर स्थलगत घुम्ने तयारी
भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री शक्ति बस्नेत र जनार्दन शर्मा अहिले नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट पुगेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस