म्याग्दीमा एक वर्षको अवधिमै ४८ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षण तथा चेकजाँच गर्न स्वास्थ्य संस्थामा आएका एक बालकसहित ४८ जनामा...
म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने ६ वर्षीया जोन्ना विक गर्भमै रहेका बेला बुबाको मृत्यु भयो। बि.स २०७२ सालमा ट्याक्टर दुर्घटनामा बुबा प्रसाद सुनारको मृत्यु हुदाँ जोन्नाका दाजु ८ वर्षीय डा...
केही दिनअघि बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित ऐतिहासिक डढेकोट दरबार आसपासमा समेत प्याराग्लाडिङ उडान गरेको तस्बिर सार्वजनिक भयो। बस्तीमाथि प्यारासुटमा उडिरहेको विषयमा स्थानीयले समेत खासै चासो देखा...
अत्यधिक गरिबीका कारण मामाघरकी हजुरआमा जालमाया विकले पनि मागेर साँझबिहान छाक टार्ने अवस्था रहेकाले उनलाई छाडेर हिँडेका उनीहरू भोकभोकै दिनरात बिताउन बाध्य छन्।
म्याग्दीको सदरमुकाम बेनीबजारबाट बुधबार साँझदेखि दुई बालिका बेपत्ता भएका छन्। कालिपुल बसपार्कमा परिवारसँगै बस्दै आएका भारतीय मुलका १५ वर्षीया प्रेयंंकाकुमारी शाह र १३ वर्षीया सुस्माकुमारी शाह सम्पर्कवि...
म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। पछिल्लो समय विदेश गएर फर्किएका युवा...
पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’लाई बेलायतको इष्टली बरो काउन्सिलले उच्च सम्मान प्रदान गरेको छ।