म्याग्दीको मंगला गाउँपालिका–२,सल्यानकी ९० वर्षीया जगमती कार्की उमेरले ९ दशकमा प्रवेश गरेकी छन्। चाउरी परेका गाला, जीर्ण शरीर र अस्ताउन लागेको घाम जस्तै मलिन अनुहार छ। बुढेशाकालमा देखिने रोगहरूले घेरेक...
पीडित विद्यार्थी मञ्जुले खाजा र खाना पाइने लोभमा विद्यार्थीहरु दैनिकरुपमा विद्यालयमा आउने गरेको बताइन्। ‘एक छाक नखाएर धेरै दिन सुतेको छु,‘ मञ्जुले भनिन्,'मजदुरीमा जाने दाई कहिलेकाहीं आउनुहुन्छ।’
जिल्ला विपद् व्यवस्थापन समिति एवम् सरोकारवाला निकायको बैठकले विपद् जोखिमका दृष्टिले उच्च सम्भाव्यता रहेका क्षेत्रहरूमा विषेश निगरानीसहित बस्ती–बस्तीसँग जोडिने गरी पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउ...
मौतीचौरमा प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा विशेष पूजाआजा हुन्छ। सन्तान प्राप्ति, वैदेशिक रोजगार, स्वास्थ्य, शिक्षालगायतका भाकल गर्न विभिन्न स्थानबाट भक्तजन जाने गरेका छन्।
म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरको सारेमारेका १० वर्षीय दिपक सार्कीको विचल्ली भएको छ। बुवा बिरबहादुरले आमालाई कुटपिट गरी हत्या गरेपछि दिपकले पेटभरी खान पाएका छैनन्।
म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मूल्य बढाइएको छ। दुई वर्षयता दूधको मूल्य समायोजन नहुँदा कृषक मर्कामा परेको गुनासोसँगै भेटेरिनरी अस्पताल तथा पशु सेवा म्याग्दीमा मंगलबार बसेको सरोकारवाला न...
प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन एकता क्लव दग्नामले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गरिएको थियो। प्रतियोगितामा गैरी गाउँसँगको प्रतिस्पर्धामा कान्छी गाउँ विजय भएको हो।
अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले तीन हजार २८९, नेकपा माओवादी केन्द्रकी मिना बिकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७८३ मत...