हरिकृष्ण गौतम हरिकृष्ण गौतम
तोरी बारीमा  मौरी चराउँदै क्षेत्री
समाज
Clock १७ माघ २०७९ | ४ मिनेट पाठ
तोरी बारीमा मौरी चराउँदै क्षेत्री
बेनपा–१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङस्थित बागलुङ नगरपालिका–४,कुँडुलेमा रहेको तोरी बारीको छेउमा दिनभर चराउँछन्। मौरीको आहारा खोज्दै हिँडेका दिलबहादुरले दिनभरि मौरीको हेरचाहमा बिताउँछन्।
Whatsapp
म्याग्दीकाे १३५ बर्ष पुरानो झोलुङ्गे पुल मर्मत गरिने
समाज
Clock १६ माघ २०७९ | ३ मिनेट पाठ
म्याग्दीकाे १३५ बर्ष पुरानो झोलुङ्गे पुल मर्मत गरिने
एक सय पैँतिस बर्ष अगाडी निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुङ्गे पुलको मर्मत गरिने भएको छ।
Whatsapp
म्याग्दीमा माविस्तरीय भलिबल प्रतियोगिता हुने
खेल
Clock १५ माघ २०७९ | २ मिनेट पाठ
म्याग्दीमा माविस्तरीय भलिबल प्रतियोगिता हुने
म्याग्दी जिल्लामा पहिलो पटक माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ।
Whatsapp
म्याग्दीमा दुई बर्ष यता छैनन् नयाँ कुष्ठरोगी
स्वास्थ्य
Clock १५ माघ २०७९ | २ मिनेट पाठ
म्याग्दीमा दुई बर्ष यता छैनन् नयाँ कुष्ठरोगी
म्याग्दीमा कुष्ठरोगीको संख्या घटेको छ। गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क सार्वजनिक भएको छ।
Whatsapp
तोरी बारीमा घुम्न जानेको भिड (फोटोफिचर)
फोटो फिचर
Clock १४ माघ २०७९ | १ मिनेट पाठ
तोरी बारीमा घुम्न जानेको भिड (फोटोफिचर)
बेनी–बागलुङ सडक खण्डमा पर्ने रत्नेचौरको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरूको भीड लागेको छ।
Whatsapp
भगवान रामको प्रतिमा बनाउन भव्यरुपमा बिदाई गरियो कालिगण्डकीको शिला(फोटोफिचर)
फोटो फिचर
Clock १२ माघ २०७९ | १ मिनेट पाठ
भगवान रामको प्रतिमा बनाउन भव्यरुपमा बिदाई गरियो कालिगण्डकीको शिला(फोटोफिचर)
भारतको अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरमा राखिने भगवान श्रीरामको मूर्ति बनाउनका लागि कालिगण्डकी नदीबाट निकालिएको शिला बिहिबार पूजाआजा सहित गलेश्वरधाम हुँदै बेनीबजारमा शोभा यात्रा गरी बिदाई गरिएको...
Whatsapp
हङकङमा थाली नाच जोगाउने एक्ली कलाकार
समाज
Clock ११ माघ २०७९ | २ मिनेट पाठ
हङकङमा थाली नाच जोगाउने एक्ली कलाकार
चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेका नेपालीले आयोजना गर्ने कार्यक्रममा हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाउने र नाच्ने गरेको दृष्यलाई चासोपु्र्वक हेरिन्छ।
Whatsapp
जलजलामा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा सुरू
स्वास्थ्य
Clock ०९ माघ २०७९ | १ मिनेट पाठ
जलजलामा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा सुरू
पर्वतको जलजला गाउँपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सुरु गरेको छ।
Whatsapp
‘जनताको आँसु पुछ्ने काम गर्नुहोस्’
समाज
Clock ०८ माघ २०७९ | २ मिनेट पाठ
‘जनताको आँसु पुछ्ने काम गर्नुहोस्’
मुख्यमन्त्री अधिकारीले निक साइमनबाट प्राप्त सहयोगले अस्पतालले गुणस्तरीय सेवा दिएको बताउँदै भवन सम्पन्न ढिलाइ नगर्न समापन समारोहस्थलबाटै निर्देशन दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस