खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आवधिक योजना निर्माण गरेको छ । गाउँपालिकाको समग्र वस्तुस्थिति, सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनावद्ध बिकास र संबृद्धिका लागि पाँच वर्षे आवधिक बिका...
खोटाङमा मास्क नलगाइ हिँड्ने ४१ जना पक्राउ परेका छन् । कोभिड–१९ बाट बच्नका लागि व्यक्तीगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोगमै बेवास्ता गरेको पाइएपछि प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको हो ।
खोटाङमा कोरोना भाइरस (कोभिड–१९)का एक जना संक्रमित थपिएका छन् । बहराईनबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३० वर्षीय युवालाई कोरोना संक्रमण पूष्टी भएको हो ।
गैर–कानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङका आयोजना प्रमुख सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध आरोप–पत्र दायर गरेक...