नागरिक नागरिक
डिजेलको मूल्य घट्यो
अर्थ
Clock १५ असोज २०७७ | १ मिनेट पाठ
डिजेलको मूल्य घट्यो
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य घटे पछि निगमले लिटरमा एक रुपैयाँ मूल्य घटाएको हो।
Whatsapp
उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर दोस्रो साता
अर्थ
Clock १५ असोज २०७७ | १ मिनेट पाठ
उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर दोस्रो साता
कोभिड–१९को संक्रमणपछि पटक–पटक स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर दोस्रो साता हुने भएको छ।
Whatsapp
बेपत्ता महिला तापखोलामा मृत फेला
समाज
Clock १५ असोज २०७७ | १ मिनेट पाठ
बेपत्ता महिला तापखोलामा मृत फेला
खोटाङको केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा कुदुङकी ६० वर्षीया ठकुरी राई खोलामा मृत फेला परेकी छन्।
Whatsapp
दुई सशस्त्र प्रहरीलाई बलात्कारको आरोप
समाज
Clock १५ असोज २०७७ | १ मिनेट पाठ
दुई सशस्त्र प्रहरीलाई बलात्कारको आरोप
बर्दियामा दुई जना सशस्त्र प्रहरीलाई बलात्कारको आरोपमा लागेको छ। केही दिनअघि कैलालीको सतिघाटमा कार्यरत सशस्त्र प्रहरीका दुई जवानलाई १४ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको हो...
Whatsapp
उपत्यकामा थपिए ९४३ संक्रमित, काठमाडौंमा ८१७
समाज
Clock १५ असोज २०७७ | १ मिनेट पाठ
उपत्यकामा थपिए ९४३ संक्रमित, काठमाडौंमा ८१७
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय १७ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जनामा संक्रमण देखिएको हो।
Whatsapp
कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतक संख्या ५ सय नाघ्यो
समाज
Clock १५ असोज २०७७ | १ मिनेट पाठ
कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतक संख्या ५ सय नाघ्यो
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ।
Whatsapp
एकै दिन थपिए १९ सय ११ कोरोना संक्रमित
समाज
Clock १५ असोज २०७७ | १ मिनेट पाठ
एकै दिन थपिए १९ सय ११ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा १९ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ।
Whatsapp
सुन्तला ब्लक विकास कार्यक्रमका अध्यक्ष र सचिवमाथि अनियमितताको आरोप
समाज
Clock १५ असोज २०७७ | ४ मिनेट पाठ
सुन्तला ब्लक विकास कार्यक्रमका अध्यक्ष र सचिवमाथि अनियमितताको आरोप
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सुन्तला ब्लक बिस्तार कार्यक्रमको जिम्मा लिएको ब्लक बिकास समितिका अध्यक्ष र सचिवमाथि आर्थिक अनियमितताको आरोप लागेको छ।
Whatsapp
सिकाइ सहजीकरणका लागि रुटिन
शिक्षा
Clock १४ असोज २०७७ | १ मिनेट पाठ
सिकाइ सहजीकरणका लागि रुटिन
खोटाङको बराहपोखरी गाउँपालिकाले सिकाइ सहजीकरणका लागि रुटिन तयार पारेको छ । कोभिड–१९ का कारण अवरुद्ध पठन–पाठनलाई अघि बढाउने विकल्प खोज्नेक्रममा गाउँपालिकाले सिकाइ सहजीकरणको रुटिन तयार पारेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस