नागरिक नागरिक
नागरिककर्मी बज्राचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार
समाज
Clock ३० असोज २०७७ | १ मिनेट पाठ
नागरिककर्मी बज्राचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार
महाराजगंज नगरपालिकाले नागरिककर्मी किरणमान बज्राचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ प्रदान गरेको छ।
Whatsapp
उपत्यकामा थपिए २ हजार ४०२ संक्रमित, काठमाडौंमा १७ सय ८४
समाज
Clock ३० असोज २०७७ | १ मिनेट पाठ
उपत्यकामा थपिए २ हजार ४०२ संक्रमित, काठमाडौंमा १७ सय ८४
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना संक्रमित भेटिएका छन्।
Whatsapp
कोरोनाका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु
समाज
Clock ३० असोज २०७७ | १ मिनेट पाठ
कोरोनाका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ। यस्तै ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्।
Whatsapp
४ हजार ३९२ कोरोना संक्रमित थपिँदा ३ हजार ५२२ डिस्चार्ज
समाज
Clock ३० असोज २०७७ | १ मिनेट पाठ
४ हजार ३९२ कोरोना संक्रमित थपिँदा ३ हजार ५२२ डिस्चार्ज
पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १६ हजार ५३१ जनको पिसिआर परीक्षण गर्दा ४ हजार ३ सय ९२ जना कोरोना...
Whatsapp
दियालोकै भरमा उज्यालो
समाज
Clock ३० असोज २०७७ | १ मिनेट पाठ
दियालोकै भरमा उज्यालो
सिमकोट गाउँपालिका–८ खोल्सी गाउँ र नाम्खा गाउँपालिकाको खगालगाउँका दुई गाउँबीच उज्यालोको लागि भन्दै सम्झौता भएको १५ वर्ष बितेको छ।
Whatsapp
होम आइसलेसनबाट हरिवंश आचार्य भन्छन्ः टीका थाप्न म कहाँ नआउनुहोस्, म पनि आउदिनँ
कला/साहित्य
Clock ३० असोज २०७७ | १ मिनेट पाठ
होम आइसलेसनबाट हरिवंश आचार्य भन्छन्ः टीका थाप्न म कहाँ नआउनुहोस्, म पनि आउदिनँ
नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेका बेला आसन्न चाडवाडमा यसले थप भयावह रूप लिन सक्ने हुनाले सचेत रहन वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले आग्रह गरेका छन्।
Whatsapp
सुरु भयो नियमित प्याराग्लाइडिङ
अर्थ
Clock ३० असोज २०७७ | १ मिनेट पाठ
सुरु भयो नियमित प्याराग्लाइडिङ
जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ सुरु भएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो।
Whatsapp
कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन
राजनीति
Clock २९ असोज २०७७ | २ मिनेट पाठ
कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन
नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
Whatsapp
बुटवल राजधानी नभएको विरोधमा स्कुटर जलाउने चार युवक पक्राउ
समाज
Clock २९ असोज २०७७ | १ मिनेट पाठ
बुटवल राजधानी नभएको विरोधमा स्कुटर जलाउने चार युवक पक्राउ
प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस