नागरिक नागरिक
किसानको पिरलोः पोखरी छ, पानी छैन
समाज
Clock ०८ कार्तिक २०७७ | १ मिनेट पाठ
किसानको पिरलोः पोखरी छ, पानी छैन
सिंचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा समस्या भएको छ। अमरगढी नगरपालिका–७ नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती गर्...
Whatsapp
पाल्पामा कोरोना सङ्क्रमणबाट एकजनाको मृत्यु
समाज
Clock ०५ कार्तिक २०७७ | १ मिनेट पाठ
पाल्पामा कोरोना सङ्क्रमणबाट एकजनाको मृत्यु
कोरोना सङ्क्रमणबाट यहाँ आज एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा वगनासकाली गाउँपालिका–७ का ७८ वर्षीय पुरुष छन्।
Whatsapp
दसैंमा पनि कोभिड अस्पताल खुला रहने
स्वास्थ्य
Clock ०५ कार्तिक २०७७ | १ मिनेट पाठ
दसैंमा पनि कोभिड अस्पताल खुला रहने
प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै दसैं पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड अस्पताल खुल्ला रहने जानकारी दिए।
Whatsapp
उपत्यकामा थपिए ३ हजार १०७ संक्रमित, काठमाडौंमा २ हजार ३९१
समाज
Clock ०५ कार्तिक २०७७ | १ मिनेट पाठ
उपत्यकामा थपिए ३ हजार १०७ संक्रमित, काठमाडौंमा २ हजार ३९१
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना संक्रमित भेटिएका छन्।
Whatsapp
विपन्नलाई गाउँपालिकाले उपलब्ध गरायो दसैं राहत
समाज
Clock ०५ कार्तिक २०७७ | १ मिनेट पाठ
विपन्नलाई गाउँपालिकाले उपलब्ध गरायो दसैं राहत
कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दसैं राहत उपलब्ध गराएको छ।
Whatsapp
रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन समारोह
नागरिक भिडियो
Clock ०५ कार्तिक २०७७ | १ मिनेट पाठ
रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन समारोह
राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गर्दैछिन्।
Whatsapp
कोभिड-१९ को महामारीविरूद्धको लडाइमा सरकार जनताको साथमा छः मन्त्री ढकाल
राजनीति
Clock ०४ कार्तिक २०७७ | २ मिनेट पाठ
कोभिड-१९ को महामारीविरूद्धको लडाइमा सरकार जनताको साथमा छः मन्त्री ढकाल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले तोकेका कोभिड–१९ का अस्पतालहरूमा उपचारका लागि जाने बिरामीहरूका लागि उपचारको कुनै विभेद नहुने गरी व्यवस्था मिलाइएको बताएका छन्।
Whatsapp
सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयारी अवस्थामाः मन्त्री ढकाल
राजनीति
Clock ०४ कार्तिक २०७७ | १ मिनेट पाठ
सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयारी अवस्थामाः मन्त्री ढकाल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन्।
Whatsapp
जनता समाजवादीको संघीय परिषद अध्यक्षमा डा. भट्टराई
राजनीति
Clock ०४ कार्तिक २०७७ | १ मिनेट पाठ
जनता समाजवादीको संघीय परिषद अध्यक्षमा डा. भट्टराई
जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई चयन भएका छन्। जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई अध्यक्षको जिम्मेवारी दिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस