पछिल्लो २४ घन्टामा थप १ हजार ४९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २४ घन्टामा १ हजार ५६७ जना संक्रमित निको भएका छन्।
नेपाली राइड सेयर बजारमा विभिन्न अद्भूत सुविधाका साथ नयाँ छलाङ्ग मार्दै ‘एटेन्ड’ एपले आफ्नो सेवाको सुरुवात गरेको छ। हाल बजारमा उपलब्ध अरु राइड सेयर एपभन्दा धेरै नै उत्साहजनक र आकर्षक सुविधाका साथ आएको...
गृहमन्त्री रामबहादुर थापाले हिउँदको समयमा आउने विपद् (शीतलहर, हिमपात) बाट हुने जोखिम रोक्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजनाका साथ समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा ज...
यसअघि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक नेकपाका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असुरक्षा कारण देखाउँदै त्यहाँ जान नमानेपछि सरकारी निवास बालुवाटारमै बैठक राखिएको हो।