प्रदेश नं १ को दोस्रो ठूलो चन्द्रगढी विमानस्थलको पुनःनिर्माणसम्बन्धी गुरुयोजना प्रवेशद्वारलार्ई कता राख्ने भनेर स्थानीयवासीले सुरु गरेको अनावश्यक विवादले अलपत्र परेको छ।
नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव वि...
पूर्वआयुक्त समाज–राष्ट्रिय मानव अधिकारले संवैधानिक निकायमा तत्काल सक्षम र योग्य व्यक्तिको नियुक्ति गर्न तथा सङ्क्रमणकालीन न्यायका बाँकी कार्याभार पूरा गर्न अग्रसर हुन आह्वान गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई श्ययाको आइसियू कक्ष सञ्चालनमा समस्या भएको छ। जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियू कक्ष सञ्चालनमा...
कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल र भारत सहमत भएका छन्। दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा शुक्रबार सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत स...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। आफू कोरोनाबाट सङ्क्रमित भएको उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन्।
नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार...