विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ क्षेत्रमा सामाजिक सञ्जाल टिकटक भिडियो खिच्न निषेध गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले सोमबारदेखि टिकटक भिडियो खिच्न निषेध गरेको हो ।
खोटाङ फुटवल एकेडेमी (केएफए)ले पत्रकार चिसाङ शेर्पालाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पत्रकारिताको माध्यमबाट जिल्लाको खेल क्षेत्रको वृत्ति र विकासमा पुर्याएको योगदानको कदर गर्दै केएफएले ज...
छिमेकी देश भारतमा पछिल्ला केही दिनमा कोभिड–१९ संक्रमण बढ्न थालेको छ । आइतबार मात्रै त्यहाँ झन्डै ४७ हजार कोरोना भाइरस संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक दिनमै यसरी बढेको संक्रम...
इलाम नगरपालिका–३, खोपीका ७२ वर्षीय देउमान राईले परिवार र छिमेकीसहित तीन जनालाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका छन्। उनले पत्नी ४४ वर्षीया कमला, १२ वर्षीया छोरी प्रमिला र छिमेकी १५ वर्षीय अनुप र...
सल्यान सिद्धकुमाखका भागीरथ चलाउनेलाई एसएलसी परीक्षा उत्तीर्णपछि परिवारले क्याम्पस भर्ना हुन तीन हजार रूपैयाँ दिई सदरमुकाम पठायो। नपठाओस् पनि किन, उनी आफ्नो टोलमा एलएलसी उत्तीर्ण गर्ने पहिलो व्यक्ति थि...
नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ। पटकपटक संशोधन हुँदै आएको महाधिवेशनको कार्यतालिका हेरफर गर्न कांग्रेसले चैत २० गते केन्द्रीय समितिको बैठक बोलाएको हो।
आँखा केन्द्र र बिरामीबीच दूरी घटाउने र आँखाका रोगी घटाउने उद्देश्यले रसुवाका स्थानीय तहमा आँखा शिविर सुरु गरिएको छ। रसुवा सामुदायिक आँखा केन्द्रले आँखाका बिरामी घटाउन सो शिविर सुरु गरेको हो।
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण पत्र पठाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार चारजना नेतालाई सोमबार स्पष्टीकरण पत...