राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमतिको निःशुल्क गर्न माग गरेको छ। पार्टीका ती अध्यक्ष क्रमशः पशुपति शम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो माग ग...
नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव लोकमणी रिजाललाई कोरोना संक्रमण पुष्टी भएको छ । कोभिड–१९ बाट संक्रमण भएको पुष्टी भएपछि सचिव रिजालको हाल कोभिड अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
नेपालमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको महामारीको दोस्रो लहर चलेपछि अमेरिकाले ८५ लाख डलरको सहयोग गर्ने बताएको छ। उक्त सहयोग यूएसएडले गर्ने अमेरिकी दूतावासले जनाएको छ।
राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन भएको छ । पूर्वीय दर्शनका जानकार रहेका संस्कृतिविद पौडेलको मष्तिष्कघातका कारण शनिबार बिहान ६ बजेर १८ मिनेट...
दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ। जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा आठ)को वार्षिक परीक्षाको तयारी थालेका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ। जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेस हुने भएपछि भएको घटनाका सान्दर्भमा तीन दलले संयुक्त रुपमा प्रेस विज्ञप्ति निकालेर उक्त माग गरेको हो।
स्वस्थ जीवनशैली, खानपिन गर्ने तरिका, व्यायाम, योगा, प्रणायाम आदि कुराले हाम्रो जीवनमा परिवर्तन ल्याईरहेको छ। यी कुरामा ध्यान नपुर्याए बिरामी हुने सम्भावना बढ्छ साथै कोरोनाको...