नागरिक नागरिक
कोरोना संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा
स्वास्थ्य
Clock २१ वैशाख २०७८ | १ मिनेट पाठ
कोरोना संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा
थपिएका नयाँ संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा उमेरका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ भेरियन्टको कोरोना संक्रमणबाट ३० देखि ३९ वर्ष समूहका युवाहरु बढी संक्रमित भएका छन्।
Whatsapp
लम्बियो उपत्यकाको निषेधाज्ञा, घरबाहिर निस्कन कडाइ
समाज
Clock २१ वैशाख २०७८ | १ मिनेट पाठ
लम्बियो उपत्यकाको निषेधाज्ञा, घरबाहिर निस्कन कडाइ
‘यो अघिको निषेधाज्ञामा अनावश्यक रुपमा हिँड्नेहरु पनि देखिए, त्यसले गर्दा पनि निषेधाज्ञा, निषेधाज्ञा जस्तो भएन, यो पटक भने कडा हुन्छ, हामीले प्रहरी प्रशासनलाई त्यही अनुसार गर्नका लागि निर्देशन दिन्छौं।...
Whatsapp
लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनः विस्तार
राजनीति
Clock २० वैशाख २०७८ | १ मिनेट पाठ
लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनः विस्तार
लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ। मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
Whatsapp
दुई जनालाई कोरोना संक्रमण भएपछि वडा नै सिल
समाज
Clock २० वैशाख २०७८ | १ मिनेट पाठ
दुई जनालाई कोरोना संक्रमण भएपछि वडा नै सिल
एकैसाथ दुई जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई सिल गरिएको छ।
Whatsapp
पहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट पाँच पक्राउ
समाज
Clock २० वैशाख २०७८ | १ मिनेट पाठ
पहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट पाँच पक्राउ
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोग्राम ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित पाँचजनालाई पक्राउ गरेको छ।
Whatsapp
५ सय ५० पत्रकारलाई काेराेना सङ्क्रमणः सातको निधन
समाज
Clock २० वैशाख २०७८ | १ मिनेट पाठ
५ सय ५० पत्रकारलाई काेराेना सङ्क्रमणः सातको निधन
कोभिड-१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ। नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिए।
Whatsapp
कतै नयाँ, कतै पुरानै आइसोलेसन
स्वास्थ्य
Clock २० वैशाख २०७८ | ४ मिनेट पाठ
कतै नयाँ, कतै पुरानै आइसोलेसन
कोरोना भाइरसका संक्रमितलाई लक्षित गर्दै खोटाङका स्थानीय तह आइसोलेसन सेन्टर निर्माणमा जुटेको छ ।
Whatsapp
नगरको सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय
समाज
Clock २० वैशाख २०७८ | २ मिनेट पाठ
नगरको सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय
नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य संस्था बाहेक सबै सरकारी कार्यालयको सेवा बन्द गरेको छ ।
Whatsapp
लुम्बिनी प्रदेशमा अधिनायकवादी चरित्रको अर्को संस्करण: देउवा
राजनीति
Clock १९ वैशाख २०७८ | २ मिनेट पाठ
लुम्बिनी प्रदेशमा अधिनायकवादी चरित्रको अर्को संस्करण: देउवा
‘केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ,' देउवाले भने, 'बलमिच्याँइले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस