नागरिक नागरिक
आमासहित छोराछोरी झुण्डिएको अवस्थामा मृत भेटिए
समाज
Clock ११ जेष्ठ २०७८ | १ मिनेट पाठ
आमासहित छोराछोरी झुण्डिएको अवस्थामा मृत भेटिए
प्युठानमा एकाघरका आमासहित छोराछोरी मृत अवस्थामा जङ्गलमा भेटिएका छन्। प्युठान नगरपालिका–२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन्।
Whatsapp
गौतम बुद्धका मार्गदर्शन आत्मसात् गर्न सकेमा राष्ट्रिय एकता सुदृढ हुने छः राष्ट्रपति
राजनीति
Clock ११ जेष्ठ २०७८ | २ मिनेट पाठ
गौतम बुद्धका मार्गदर्शन आत्मसात् गर्न सकेमा राष्ट्रिय एकता सुदृढ हुने छः राष्ट्र...
विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट...
Whatsapp
थप १ सय ६९ जना संक्रमितको मृत्यु, ८ हजार ६३६ लाई संक्रमण
समाज
Clock ११ जेष्ठ २०७८ | १ मिनेट पाठ
थप १ सय ६९ जना संक्रमितको मृत्यु, ८ हजार ६३६ लाई संक्रमण
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६९ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।
Whatsapp
छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइनः वनमन्त्री
राजनीति
Clock ११ जेष्ठ २०७८ | १ मिनेट पाठ
छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइनः वनमन्त्री
उनले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भने,“म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन।”
Whatsapp
नागरिकता अध्यादेश देशकाे हितमा छैनः नेमकिपा
राजनीति
Clock ११ जेष्ठ २०७८ | १ मिनेट पाठ
नागरिकता अध्यादेश देशकाे हितमा छैनः नेमकिपा
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नागरिकतासम्बन्धी अध्यादेश देशकाे हितमा नभएको बताएका छन्। अध्यादेशमा जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले सोर्‍ह वर्ष प...
Whatsapp
क्याप्टेन रिजालले आफ्नै खर्चमा दिए स्वास्थ्य कार्यालयलाई सामग्री
स्वास्थ्य
Clock १० जेष्ठ २०७८ | २ मिनेट पाठ
क्याप्टेन रिजालले आफ्नै खर्चमा दिए स्वास्थ्य कार्यालयलाई सामग्री
हवाई क्याप्टेन सुवास रिजालले स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री उपलव्ध गराएका छन् ।
Whatsapp
एमालेले सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने
राजनीति
Clock १० जेष्ठ २०७८ | १ मिनेट पाठ
एमालेले सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने
नेकपा एमालेले सुदूरपश्चिम प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
Whatsapp
पत्रकार आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय
समाज
Clock १० जेष्ठ २०७८ | २ मिनेट पाठ
पत्रकार आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय
नेपाल पत्रकार महासंघ खोटाङ शाखाले पत्रकारको हितमा आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ ।
Whatsapp
ढिस्काले पुरेर दुईको मृत्यु
समाज
Clock १० जेष्ठ २०७८ | १ मिनेट पाठ
ढिस्काले पुरेर दुईको मृत्यु
सिरानचोक गाउँपालिका–१ भीरसिंहमा आज माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस