कङ्गनालाई थप्पड हान्ने सुरक्षाकर्मी निलम्बित
२५ जेष्ठ २०८१
•
१ मिनेट पाठ
कङ्गनालाई थप्पड हान्ने सुरक्षाकर्मी निलम्बित
भारतीय जनता पार्टीकी नवनिर्वाचित सांसद एवं बलिवुड अभिनेत्री कङ्गना रनौतलाई थप्पड हान्ने सुरक्षाकर्मी निलम्बनमा परेकी छिन्।




बिहीवार भारत पञ्जाबको चन्डीगढ एयरपोर्टमा कङ्गनालाई एकजना सुरक्षाकर्मी महिलाले थप्पड हानेकी थिइन्।

कङ्गनाले घटनाबारे आफ्नो सामाजिक सञ्जालमा जानकारी दिएकी छिन्।

एयरपोर्टमा चेकजाँचको क्रममा ती सुरक्षाकर्मी महिलाले आफूलाई थप्पड हानेको र अपशब्द प्रयोग गरेको पनि कङ्गनाले बताएकी छिन्।

घटना पछि प्रहरीले तत्काल ती महिलालाई नियन्त्रणमा लिएको थियो।

चन्डीगढ एयरपोर्टको सार्वजनिक एक भिडियोमा ती महिलाले किसान आन्दोलनमा मान्छेहरू सय रुपैयाँमा आन्दोलन गर्न आइपुग्ने गरेको कङ्गनाले बयान दिएको बताइरहेकी छिन्।

कङ्गनाले हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा हिमाचल प्रदेशको मन्डी लोकसभा सिटबाट भाजपाले दिएको टिकटमा विजयी भएकी हुन्।
अर्को समाचार
सडक–नालीका समस्या सुनाउँछन्, सांसद बन्नुमा ‘मज्जा’ छैन : कङ्गना
२६ असार २०८२
•
१ मिनेट पाठ
सडक–नालीका समस्या सुनाउँछन्, सांसद बन्नुमा ‘मज्जा’ छैन : कङ्गना
चर्चित भारतीय अभिनेत्री कंगना रनौत  भारतको मन्डीबाट सांसदको प्रतिनिधित्व गर्छिन्। विभिन्न चर्चित भारतीय सिनेमामा  अभिनय गरेकी  कङ्गनाले सांसद बन्नु सोचेजस्तो रमाइलो नरहेको  सुनाइन्। कङ्गनाले एक युट्युब च्यानलको पोडकास्टको दौरान आफ्नो राजनीतिक करिअरबारे कुराकानीको क्रममा यो धारणा राखेकी हुन्।  जब उनीसँग सोधियो कि ‘के तपाईँलाई राजनीतिमा रमाइलो लागिरहेको छ?,’ उनले भनिन्, ‘मलाई यसको समझ आउँदै छ। म भन्न सक्दिनँ कि मलाई यसमा मजा आइरहेको छ। यो एकदमै फरक प्रकारको काम हो, समाज सेवाजस्तै। तर यो मेरो पृष्ठभूमि होइन। मैले कहिल्यै मानिसहरूको सेवा गर्नेबारे सोचेकै थिइनँ।’




विभिन्न पटक महिला अधिकारको विषयमा आवाज उठाउँदै आएकी यी अभिनेत्रीले अहिले सडक र नालीको समस्याको विषयमा कुरा आउँदा केही अप्ठेरो लागेको बताइन् । ‘हो, मैले महिलाको अधिकारका लागि लडाइँ लडेकी छु, तर त्यो फरक कुरा हो,’ उनले भनिन्, ‘अहिले त मानिसहरू सडक र नालीको समस्या लिएर मेरोमा आउँछन्।’
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस