Power outage since yesterday
भरतपुर र इच्छाकामनाका विभिन्न क्षेत्रमा हिजोदेखि विद्युत अवरुद्ध
समाज
Clock १९ जेष्ठ २०८१ | १ मिनेट पाठ
भरतपुर र इच्छाकामनाका विभिन्न क्षेत्रमा हिजोदेखि विद्युत अवरुद्ध
चितवनका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ। शुक्रबार आएको हावाहुरीसहितको भीषण बर्षाले पोल ढाल्दा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस