झन्डै तीनवर्षदेखि रोकिएको प्याराग्लाइडिङको सोलो (एकल) उडानलाई खुला गरिएको छ। नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङको सोलो उडान खुला गरेको हो।
दुईवर्ष भन्दा बढी समयदेखि रोकिएको प्याराग्लाइडिङको एकल (सोलो) उडानलाई खुलाउने र प्याराग्लाइडिङको नियमित उडानलाई थप सहजता तुल्याइदिने नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट आश्वासन पा...