पोखरा क्षेत्रका पर्यटन व्यावसायीको लामो समयदेखिको गुनासो छ–दक्ष जनशक्ति पाउनै सकिएन, काम सिक्नासाथ विदेश उड्ने युवापुस्ताका कारण पर्यटन क्षेत्रमा जहिल्यै कामदार अभाव छ। पर्यटन क्षेत्रमा तल्लो देखि माथ...
गण्डकी प्रदेशमा पर्यटन क्षेत्रले मात्र ७५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको अनुमान गरिएको छ। कोरोना भाइरस संक्रमणले गर्दा अघिल्ला केहीवर्ष पर्यटन क्षेत्रमा काम गर्नेको संख्यामा कमी आएपनि अहिले पुन...
गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा हरेक वर्ष पर्यटन क्षेत्रलाई कुनै न कुनै रुपमा सम्बोधन गरेपनि प्रर्वद्धनमा भने उत्तिसारो चाँसो नदिने गरेको गुनासो भने पर्यटन व्यावसायीको छ।
प्रचण्ड गर्मीले यतिबेला भारतीय सहर हायलकायल छन्। गर्मीमा अत्तालिएका तिनै भारतीय सहरका पाहुनाले अहिले पोखरालाई गन्तव्य बनाएका छन्। पर्यटकीय क्षेत्र लेकसाइडमा अहिले भारतीय पाहुनाको भीडभाड देखिन्छ। निजी...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन्।आज मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका...
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र अझै उकासिन सकेको छैन। पछिल्लो समय पर्यटकीय सिजनमा पनि पाहुना नआएको गुनासो व्यावसायीले गरिरहेका छन्। तर, व्यावसायीले पर्यटन क्षेत्रमा लगानी भने वर्षेनी थपिर...
पर्यटन व्यावसायीले लामो समयदेखि एकैखालका यस्तै गुनासा गरिरहँदा सोमबार पोखरा आएका अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यावसायीलाई अझै केही समय धैर्य गर्न सुझाव दिएका छन्। अर्थमन्त्री महतले लामो समयदेखिका स...
पर्यटन व्यावसायीका अनुसार सेप्टेम्बर मध्यदेखि सुरु हुने पर्यटकीय मुख्य सिजन अक्टोवर–नोभेम्बरसम्म निकै नै राम्रो हुने गरेको थियो। डिसेम्बरदेखि केही कम हुने पाहुना आगमन फेब्रुअरीपछि पनि उकालो लाग्ने गरे...
व्यावसायीका अनुसार पर्यटन क्षेत्रमा यो ‘अफसिजन’ को बेला हो। कोभिड संक्रमण सुरु हुनुअघि अफसिजनकै समयमा पनि यो बेला पोखराको होटलको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा हुने गरेको थियो। तर, अहिले यो बेलाको पा...
कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्र निकै नै कमजोर अवस्थामा पुगेको भन्दै व्यवसायीले पछिल्लो समय सरकार नै गुहार्न थालेका छन्। बैंकको किस्ता र ब्याजदर तिर्न सक्ने अवस्था नभएको भन्दै व्यवसाय...