२५ जना अधिकारीको सरुवा
गृहमन्त्रालयका २५ अधिकारीको सरुवा
समाज
Clock ११ चैत्र २०७९ | २ मिनेट पाठ
गृहमन्त्रालयका २५ अधिकारीको सरुवा
गृह मन्त्रालयले २५ अधिकारीको सरुवा गरेको छ। अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस