२४ वर्षीया दीक्षा कार्कीको मृत्यु
पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु
समाज
Clock ०३ चैत्र २०७९ | १ मिनेट पाठ
पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु
पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। आज बिहान नगरबसले ठक्कर दिंदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस