२० मेगावाट क्षमताको विद्युत जडान
हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत जडान
अर्थ
Clock २१ मंसिर २०७८ | ३ मिनेट पाठ
हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत जडान
मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा स्वीचिङ स्टेसन निर्माण गरिएको थियो। उक्त स्टेशनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस