हिमलुङमा हिमपहिरोः
हिमलुङ हिमपहिरोः १४ बेपत्ता, दुईको मृत्यु, ११ जना सकुशल फर्किए
समाज
Clock ११ असोज २०८३ | २ मिनेट पाठ
हिमलुङ हिमपहिरोः १४ बेपत्ता, दुईको मृत्यु, ११ जना सकुशल फर्किए
मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँँदा १४ जना नेपाली सम्पर्कविहीन भएका छन। हिमपहिरोमा परेर दुईजनाको ज्यान गएको छ। ११ जना नेपाली सहयोगी सकुशल तल ओर्लेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस