हात्तीको सुँड छिनायो
सौराहामा अज्ञात समुहले हात्तीको सुँड छिनायो
समाज
Clock २२ चैत्र २०७९ | १ मिनेट पाठ
सौराहामा अज्ञात समुहले हात्तीको सुँड छिनायो
चितवनको सौराहामा एक निजी हात्तीको सुँड काटिएको छ। गएराति ११ बजेको समयमा अज्ञात समुहले दिपक खतिवडाको चनचलकली हात्तीको सुँड छिनाएको हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस