हात्तीको आक्रमण
हात्तीको आक्रमणबाट मृत्यु
समाज
Clock २१ मंसिर २०७९ | १ मिनेट पाठ
हात्तीको आक्रमणबाट मृत्यु
कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मंगलबार मृत्यु भएको छ।
Whatsapp
झापामा घटेन हात्तीको आक्रमण
समाज
Clock ०६ भदौ २०७९ | २ मिनेट पाठ
झापामा घटेन हात्तीको आक्रमण
झापाका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ। भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युती...
Whatsapp
हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु
समाज
Clock ०३ कार्तिक २०७८ | १ मिनेट पाठ
हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको हो।
Whatsapp
हात्तीको आक्रमणबाट किसानको मृत्यु
समाज
Clock ०३ वैशाख २०७८ | १ मिनेट पाठ
हात्तीको आक्रमणबाट किसानको मृत्यु
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए।
Whatsapp
गैँडा गणनामा घाइतेको उपचारका लागि वनमन्त्री आलेद्वारा एक लाख सहयोग
समाज
Clock २३ चैत्र २०७७ | १ मिनेट पाठ
गैँडा गणनामा घाइतेको उपचारका लागि वनमन्त्री आलेद्वारा एक लाख सहयोग
हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौंको ह्याम्स अस्पतालमा पुगेर उनले उक्त रकम प्रदान गरेकाे निजी सचिव रविन ज्ञालनले जानकारी दिए। श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने...
Whatsapp
कैलालीमा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु
समाज
Clock २१ चैत्र २०७७ | १ मिनेट पाठ
कैलालीमा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु
वन जङ्गल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जङ्गली जनावर जङ्गल बाहिर निस्कने, जङ्गलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउँछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस