पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा दर्जन बढी मुलुकका पाइलट पनि सहभागि हुने भएका छन्। पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका...
पोखराको आकाशमा पर्यटकलाई सयर गराउँदै अएको हट एयर बेलुनलाई हालको भन्दा तीनगुणा बढी उचाईमा उडान अनुमति दिइएको छ। यसअघि पोखरामा जमिनको सतहदेखि ३ हजार फिटमाथिसम्म मात्र उडान गर्ने अनुमति पाएकोमा अब भने ९...
वर्षायामका कारण झन्डै साढे तीनमहिना रोकिएको हट एयर बेलुनको उडान पुनः सुरु भएको छ। पोखराको पर्यटन क्षेत्रको आकर्षक प्रडक्ट मानिएको बेलुनको उडान साहसिक पर्यटकले रुचाउने गर्छन।