कूटनीतिक व्यक्तिहरू पोखरामा गएपछि निश्चित रूपमा उनीहरूमार्फत प्रचारप्रसारमा मद्दत पुग्छ। उनीहरूले भ्रमणमा देखेका दृश्यलाई आफ्ना माध्यममार्फत फैलाउनेछन्। यसै पनि नेपालप्रति विश्वको उत्सुकता रहेको छ।
कोभिड १९ को महामारीको बेला चाडपर्व तथा कुनै पनि उत्सव मनाउनको लागि अबदेखि जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्र मनाउनु पर्नेछ । यो अवधिमा पर्व तथा उत्सव मनाउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...