मासुसँगै अण्डा, लसुन र प्याजको व्यापारमा मन्दी आए पनि तरकारी तथा फलफूलको माग भने बढेको छ। अन्य दिनको तुलनमा सोह्र श्राद्धका समयमा यहाँ मांसाहारी घटेका छन् भने शाकाहारी बढेका हुन्।
यही असोज ५ गतेदेखि यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू भएको छ। सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्प...