सेयर परिसूचक निरन्तर उकालो लाग्दै
नेप्सेले २२ सय नाघ्यो
अर्थ
Clock २६ पौष २०७९ | २ मिनेट पाठ
नेप्सेले २२ सय नाघ्यो
साताको दोस्रो दिन आइतबार नेप्से परिसूचक ४७.१५ अंकले बढेर २२११.७६ बिन्दुमा पुगेको छ। पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै पछिल्ला दिनमा सेयर परिसूचक निरन्तर उकालो लाग्दै आइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस