संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा इलाम क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनमा शोक व्यक्त गर्दै उनको गृहजिल्ला इलामका विभिन्न पालिकाले सार्वजनिक बिदा घोषणा गरिरहेका...
संविधानसभा अध्यक्ष र इलाम क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्बाङको निधनमा शोक व्यक्त गर्दै जिल्लाको रोङ गाउँपालिकाले आज एक दिनका लागि शोकबिदासमेत दिएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन्।
नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको आज (मंगलबार) बिहानको राति हृदयघातका कारण निधन भयो । सालिन तर सिर्जनशील नेम्बाङ उनको स्वभाव र क्षमतामा जति चर्चित थिए,...