सुनसरीमा हवाइ फायर
दुई समूहबीच झडप हुँदा सुनसरीमा हवाइ फायर, स्थानीय प्रशासनले लगायो कर्फ्यू
समाज
Clock २३ चैत्र २०८० | १ मिनेट पाठ
दुई समूहबीच झडप हुँदा सुनसरीमा हवाइ फायर, स्थानीय प्रशासनले लगायो कर्फ्यू
हरिनगर गाउँपालिका– १ भुटाहामा बिहीबार एक युवकमाथि निर्घात कुटपिट भएको थियो। सोहि घटनाले उग्ररुप लिएपछि प्रहरी हवाइ फायर गरेको छ भने अश्रूग्यास पनि प्रहार गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस