सुनको मुल्य तोलामै १८ सयले बढ्यो
सुनको मुल्य तोलामै १ हजार ८ सय रूपैयाँले बढ्यो
अर्थ
Clock २० वैशाख २०८० | १ मिनेट पाठ
सुनको मुल्य तोलामै १ हजार ८ सय रूपैयाँले बढ्यो
मंगलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस