सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या ३० जना पुगेको छ भने २४ जना अझै बेपत्ता रहेका छन्। साथै बाढीपहिराेमा परेर १६ जना घाइते भएका छन्। बाढीपहिरोले डोटीमा १५ जन...
सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको वर्षाले ठूलो क्षति पुर्याएको छ। अविरल वर्षाका कारण पहाडी जिल्लामा आएको पहिरोमा कयौ घर बगेका छन् भने बाढी र पहिरोले सयौ परिवार विस्थापित भएका छन्।