दैनिक उपभोगका सामान किन्न सीमापारिको बजार जानेको संख्या बढ्न थालेको छ । पारीबाट तस्करीका समान वारिका गाउँसहरमा भित्रीरहेकै छ । सीमाक्षेत्रमा बढ्दो ओहोरदोहारले समान्य अवस्थाको झल्को दिइरहेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को बिश्वब्यापी त्रासबीच नेपाल र भारत दुबै देशमा लागू भएको लकडाउन बिस्तारै खुकुलो हुने क्रममा रहे पनि सीमा भने अझै सिल नै रहेको छ । गत चैत ११ गतेदेखि जारी लकडाउनसंगै सीमा बन्द भए...