सिमेन्टको खम्बा
सिमेन्टको खम्बाले किच्दा बालकको मृत्यु
समाज
Clock ०९ साउन २०७८ | १ मिनेट पाठ
सिमेन्टको खम्बाले किच्दा बालकको मृत्यु
खेल्नेक्रममा सिमेन्टको खम्बा लडेर किच्दा बालकको ज्यान गएको छ। इलाम नगरपालिका–१, नेपालटारका हर्कबहादुर गुरुङको घरमा ८ वर्षे ग्रेसदीप रिजालको निधन भएको प्रहरीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस