गत वर्ष सम्पन्न महिला राष्ट्रिय लिगदौरान घुँडामा लागेको चोटपछि सावित्रा मैदानबाहिर रहँदै आएकी छिन्। हाल उनी कतारमा घुँडाको शल्यक्रियापछि आराम गरिरहेकी छिन्।
एपिएफले महिला राष्ट्रिय लिगमा शतप्रतिशत नतिजालाई नवौं खेलसम्म पनि निरन्तरता दिएको छ। शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पहिलो खेलमा एपिएफले स्याङ्जाको वालिङ नगरपालिकामाथि ६–० को जित हात पारेक...